header AD
संक्षिप्त विवरण

शुक्लाफाँटा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको  कञ्चनपुर जिल्लामा अवस्थित छ । यस नगरपालिकाको स्थापना झलारीपिपलाडी नगरपालिकाको रुपमा मिति २०७१।०८।१६ गतेको नेपाल सरकारको निर्णयानुशार भएको हो । प्रारम्भमा यो नगरपालिका साविकका झलारी र पिपलाडी गाविस मिलेर बनेको थियो । तत्पश्चात नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयबाट झलारि पिपलाडी नगरपालिकामा साविक देखतभूलि गाविसका वडा नं. ४ र ६ समेत मिलाई शुक्लाफाँटा नगरपालिका नामाकरण गरिएको हो। यस नगरपालिकामा जम्मा १२ वटा वडाहरु मिलेर बनेको छ ।

आधारभूत जानकारी
Sudur Pashchim
Kanchanpur
नगरपालिका
162.57 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 53969
Male 24582
Female 29385
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2071-08-16
Website -

Coordinates: 28.910700° N, 80.347700° E